दफा १२
कार्यकारी निर्देशक र अन्य कर्मचारीहरुको काम, कर्तव्य र अधिकार
(१) कार्यकारी निर्देशककोकाम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) परिषद्तथा समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने ।
(ख) प्रतिष्ठानको दीर्घकालीन योजना र वार्षिक कार्यक्रम तथा बजेट समिति मार्फत परिषद्मा स्वीकृतिको लागि पेश गर्ने ।
(ग) परिषद्बाट स्वीकृत प्रतिष्ठानको दीर्घकालीन योजना र वार्षिक कार्यक्रमको कार्यान्वयन गर्ने ।
(घ) प्रतिष्ठानका प्रगति विवरणहरु समय समयमा समितिमा प्रस्तुत गर्ने, गराउने ।
(ङ) प्रतिष्ठानको प्रशिक्षण कार्यक्रमको आन्तरिक मूल्याड्ढन गर्ने, गराउने ।
(च) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसंग अनुबन्धित कार्यक्रम तथा अन्य सहयोग बारे सम्बन्धित पक्षसंग आवश्यक छलफल गरी समितिमा स्वीकृतिको लागि पेश गर्ने, गराउने ।
(छ) प्रतिष्ठान सम्बन्धी अन्य कार्यहरु गर्ने, गराउने ।
(२) कार्यकारी निर्देशक बाहेक अन्य कर्मचारीहरुको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।